Trial Practice Tutorials And Tips


Two Wheelers



    Trial Tips

  • हेल्मेट लगाउने , ऐना मिलाउने साइड लाइट परिक्षण गरि स्टार्ट गरेर आघि बढाउने
  • चित्र 8 (आठ )मा भएको भित्रि र बाहिरी लाईन लाई नाछोइ सबारी कुदाउने
  • चित्र 8 (आठ ) पछि आउने सागुरो फलेक भन्दा बाहिरबाट सबारी नकुदाउने
  • यु ट्रनमा साइड लाइट बाल्नेर सकिएपछि साइड लाइट निभाउने
  • ट्राफिक लाइटको पालना गर्ने
  • उबड खाबड परिक्षणमा भूइ खुट्टा नटेकी कुदाउने
  • र्याम्पको चढाईमा रोकेर आघि बढ्दा सबारी ६ इन्च भन्दा पछाडी सर्न हुदैन
  • ट्रयल सुरु गरेको ५ मिनेट भित्र सकिसक्नु पर्ने छ

Four Wheelers



    Trial Tips

  • आफुलाई चलाउन सजिलो हुने गरि सिट बेल्ट बाध्नु होस्
  • दाया बाया पछाडी देखिने गरि लुकिंग ग्लास मिलाउनुस
  • झ्याल राम्रो संग बन्द गर्नुस
  • सिट बेल्ट सिधा गरेर बाध्नुस
  • ट्राफिक प्रहरी को संकेत चिनेर मात्र आगाडी जाउ
  • सवारी घुमाउने घेरामा १.५ पल्ट मात्र घुमाउनुस