Online Form Fillup/Registration Process


  1. यातायात व्यवस्था ववभागको वेबसाइट www.dotm.gov.np मा जानहुोस
  2. वेब साइटको Home Page मा यातायात व्यवस्था ववभागको चिनारी मुनि रहेको “अनलाइन सवारी चालक अनुमति पत्र” Link मा क्लिक (Click) गर्नुहोस
  3. DRIVING LICENSE ONLINE REGISTRATION मा क्ललक (Click ) गर्नुहोस
  4. CITIZENSHIP मा Nepal छानेर Proceed मा (Click) गर्नुहोस
  5. आफ्नो व्यक्लतगत वववरण (DEMOGRAPHIC DETAILS) भर्नुहोस्
  6. DATE OF BIRTH (DOB) छानेपछि आफै उमेर (AGE) आउनेछ
  7. स्थायी ठेगाना (PERMANENT ADDRESS) भर्नुहोस्
  8. यदि स्थायी र अस्थायी ठेगाना एकैभए SAME AS PERMANENT मा Check गर्नुहोस
  9. आफुले दरखास्त दिन लागेको वर्ग छान्नुहोस
  10. PROFESSIONAL OR NON PROFESSIONAL मा others छान्नुहोस
  11. आफले दरखास्त दिन लागेको कार्यालय रहेको अञ्चल छान्नुहोस
  12. सो अञ्चलको लाइसेन्स कार्यालय छान्नुहोस
  13. याद राख्नहुोस Asterisk (*) लागेका विवरण अनिबार्य भर्नुहोस्
  14. सबै विवरण भरेपछि SUBMIT मा Click गर्नुहोस
  15. Are you sure you want to continue? Message आउदा OK मा Click गर्नुहोस
  16. आफूले भरेको विवरण पुन एकपटक Check गरी फरक परे EDIT DETAILS मा Click गरी सच्याउनहुोस
  17. विवरण ठीक भए Save Details मा Click गनहुोस
  18. APPLICANT SAVED SUCESSFULLY देखिन्छ
  19. OK मा Click गनुहोस
  20. आफूले भरेको विवरणको Summary पुन देखिन्छ
  21. PRINT मा Click गनुहोस
  22. तपाईको विवरण र तपाईलाई प्रदान गरियको Reference Number सहितको १ पानाको विवरण Pdf file को रुपमा save हुन्छ
  23. सो विवरण प्रिन्ट गरि तोकिएको मितिमा सम्बन्धित कार्यालय जानहुोस
  24. आफूले भरेको विवरण गलत वा कुनै विवरण छुटेको भए कार्यालयमा Biometric Detail दिदा कार्यालयको अपरेटरलाई भन्नहुोस
  25. ध्यान दिनहुोस निवेदकले भरेको विवरण फरक परेमा निवेदक स्वयम जिम्मेवार हुनेछ