info@nepallicense.com
Login / Register
Nepal License All in One
Home
News
Form
Online Form
Registration Process
Medical
Color Vision Test
Required Reports
Exam
Exam Test
Important Lesson
Traffic Sign
Exam Result
Trial
Tax
License
License Photo
License Print Detail
DOTM / License Data
More
Driving Centers
Pricing
Exam(Likhit) Online Practice
Time Remaining
30 mins
Nepal License All in One Exam Board
गाडीमा कुन कुन कुरा हुनु हुदैन?
फोरमैला
खिया लागेको
बिग्रको
माथिक सबै
पानी परेको बेला अगाडी केहि नदेखिएमा के गर्ने?
रुमालले पुछ्ने
वईफर चलाउने
गाडी रोक्ने
गाडीको स्पिड बढाउने
सार्वजनिक सबरीको भाडा कसले निधारण गर्दछ?
नेपाल सरकार
ट्राफिक कार्याले
यातायात व्यवस्था विभागले
CDO कार्याले
बाक्लो बस्ति भएको इलाकामा सवारीको गति कति हुनुपर्छ ?
२० कि.मि.
३० कि.मि.
४० कि.मि.
५० कि.मि.
कारमा चालकसहित बढीमा कति जनासम्म यात्री राख्नने सिट संख्या हुन्छ?
४
३
६
५
नेपाल अधिराज्य भरमा यातायात कार्यालय कति अंचलमा छन्?
८
१४
१२
१३
सवारी ऐन नियम कुन कुन ठाउँमा लागु हुन्छ?
नेपाल अधिराज्य भरी
बिराटनगर
पोखरा
काठमाडौँ
सार्वजनिक सवारीमा प्रदुषण स्टिकारको म्याद कति अबधिको हुन्छ?
२ महिना
१२ महिना
३ महिना
६ महिना
हेल्मेट लगाउनुको मुख्य कारण के हो?
राम्रो देख्नुको लागि
दुर्घटनाबाट बचन
सजायबाट बचन
ट्राफिकको डरले
टंकीमा भएको इन्धन तानेर कार्बुरेटर लाई दिन काम कसले गर्दछ?
चोकले
बुसले
सप्लाई पम्प
ए.सी. पम्प
कार्बूरेटरमा इन्धनको मात्रा बदाउनेलाई के भनिन्छ ?
चोक
चोक र ए.सी. पाइप
ए.सी. पाइप
कुनै पनि हैन
इन्जिनलाई चिस्याउन पानी राख्ने उपकरलाई के भनिन्छ?
डायनामो
कुलर
रेडियटर
एसी
ठुलो सभारी साधनको वजन कति हुन्छ ?
८ टन
१५ टन
१० टन
१० टनभन्दा बढी
चालक अनुमति पत्र कुन सालदेखि यातायात व्यवस्था कार्यालय ले दिन थालेको हो ?
२०५१
२०६०
२०६१
२०६२
स्कुटर बढीमा सवारी गति कतिसम्म हुनु पर्छ?
३०कि.मि.
४०कि.मि.
५०कि.मि.
६०कि.मि.
सवारी दुर्घटनाबाट मित्यु भएको कति दिन भित्रमा विमा रकम पाइन्छ?
१५ दिन
७ दिन
२५ दिन
३५ दिन
इन्जिनमा के राखिन्छ?
पनि
ब्रेक आयल
इन्जिन आयल
डिजेल आयल
मोटरसाइकल चलाउँदा के अनिवार्य छ?
हेलमेट लगाउन
चस्मा लगाउन
ज्याकेट लगाउन
माथिका सबै
सवारी पिक आवर कुन समय लै भनिन्छ ?
बिहान
बेलका
खाजा खानी
अफिष छुट्ने र लाग्ने १ घण्टा आघि र पछिको समय
सवारी कर आर्थिक बर्षको कुन महिनामा तिरिसकेको हुनुपर्दछ अन्यथा जरिवान लाग्छ?
चैत्र मसान्त भित्र
बैशाख मसान्त भित्र
असार मसान्त भित्र
श्रावण मसान्त भित्र
42314412241342233141
Submit Answer